सञ्चार मन्त्रालयका सबै खरिद प्रक्रियाबारे अख्तियारले छानवीन गर्ने

काठामाडौं । पछिल्लो समय सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट भएका सबै किसिमका खरिद प्रक्रियाबारे अख्तिारले छानवीन गर्ने भएको छ । निवर्तमान सञ्चार मन्त्री गोकूल बाँस्कोटाको कमिशनसम्बन्धी श्रव्य सामग्री सार्वजनिक भएपछि अख्तियारले अनुसन्धानको सूई सन्चार मन्त्रालयतर्फ सोझ्याएको हो । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको कमिशन सम्बनधी श्रव्य सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध … Continue reading सञ्चार मन्त्रालयका सबै खरिद प्रक्रियाबारे अख्तियारले छानवीन गर्ने